मधेस सरकारका मुख्यमंत्री एनजीओ - आइ एनजीओ कार्यक्रमकाे प्रमुख अतिथिमा व्यस्त JCNEPAL MEDIA

पुस २९,२०८१ / जेसी नेपाल संवाददाता

मधेस प्रदेशका मुख्यमंत्री सतिश कुमार सिंह सरकार चलाउनु भन्दा संघ-संस्थाकाे प्रमुख अतिथि बन्नमा बेस्त सरकारका सम्बन्धित मंत्रालयका मंत्रीलाई कार्यक्रममा पठाउदा पनि हुन्थ्यो ।

तर, मुख्यमंत्री सिंह आफै भियाइ न भयाइ भइरहेको छ । बर्षकाे छाैं महिना विति सक्यो , विकास गतिलिएकाे छैन । मधेसले ३ वटा सरकार ( लालवावु राउत, सराेज कुमार यादव र सतिश कुमार सिंह) पायो तर, जन्ताले न शिक्षा गुणस्तर पायो । न*त स्वास्थ्य । कृषिमा अधारित मधेस प्रदेश न*त मलखाद समयमा पाउछ , न* त बीउ ।

तराईमा सिचाइकाे अवस्था जाैंउकाे ताैंउ छ । शान्ति सुरक्षाकाे अबस्था दिनहु लास भेटाउछ, कि महिला बालात्कृत । दिन दहाडै लुटपाट देखि लिएर , डकैति र माेटर साइकल चाेरी भइरहेको अबस्था जस्ताकाे त्यसतै रहेको छ । जन्ताले बढी अपेक्षा राख्नु स्वाभाविकै हाे, तर सरकारले सक्दाे जन्ताकाे अधिकत्तम अपेक्षा पूरा गर्ने तिर लाग्नु पर्छ ।

प्रकाशित : पुस २९,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

आजबाट संसद् अधिवेशन शुरू, तीन अध्यादेश पेस हुँदै : JCNEPAL MEDIA

प्रधान न्यायाधीश नियुक्तिकाे अधार , वरिष्ठता र याेग्यता : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA

धनुषा१ काे निर्वाचन घटनामा रास्वपा उम्मेदवार किशोरी साह(कमल)को रिटमा सुनुवाइ सकियो : JCNEPAL MEDIA

बालेनलाई प्रधानमन्त्री बनाउन रास्वपाको विधान भए बाधक : JCNEPAL MEDIA