प्रदेशसभा सदस्य पदमा चुनाव लडेका संतोष यादव चार वर्षपछि पुनःह काँग्रेसमा फर्किए : JCNEPAL MEDIA

पुस ०९,२०८२/ जेसी नेपाल संवाददाता

जनकपुरधाम : प्रदेशसभा सदस्य पदमा चुनाव लडेका संतोष यादव चार वर्षपछि पुनःह काँग्रेसमा फर्किएका छन ।

उनलेे ,नेकपा एमालेबाट धनुषा निर्वाचन क्षेत्र नम्बर ४ (१) बाट प्रदेश सभा सदस्य पदमा चुनाव लडेका थिए । गाउँपालिका अध्यक्षको टिकट दिने आश्वासन दिएपछि उनी फेरि काँग्रेस प्रवेश गरेका हुन् ।

२०७९ सालको निर्वाचनमा काँग्रेसबाट टिकट पाउने सुनिश्चितता नहुँदा यादव एमाले प्रवेश गरी चुनावी मैदानमा उत्रिएका थिए। अहिले भने फेरी टिकट व्यवस्थापनमै आश्वासन जनाएपछि उनी पुनः काँग्रेसमा फर्किएको बुझिएको छ। उनलाई नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टी प्रवेश गराएका हुन्।

लक्ष्मीनियाँ गाउँपालिका ५ बनिनियाँका यादवलाई गाउँपालिका अध्यक्षको टिकट दिने आश्वासनपछि पुनः काँग्रेसमा आएका काँ ग्रेसका एकजना नेता डा संजीव यादवले बताए।

प्रकाशित : पुस ०९,२०८२             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेशमा मन्त्री फेरबदल गरी सरकार टिकाउने तयारी,स्वास्थ्यमन्त्री जंगीलाल हटाएर बीरेन्द्रलाई मन्त्री बनाउने दाउमा : JCNEPALMEDIA

दक्षिण भारतीय राज्य तमिलनाडुको राजनीतिमा ठूलो उथलपुथल : JCNEPALMEDIA

आजबाट संसद् अधिवेशन शुरू, तीन अध्यादेश पेस हुँदै : JCNEPAL MEDIA

प्रधान न्यायाधीश नियुक्तिकाे अधार , वरिष्ठता र याेग्यता : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA