धनुषामा प्रदेशमन्त्रीलाई हराउँदै एमालेका हरिनारायण प्रदेशसभामा विजयी

जनकपुरधाम । धनुषा प्रदेशसभा क्षेत्र ४ (२) मा मधेस प्रदेशका मन्त्री शत्रुधन महतोलाई हराउँदै नेकपा एमालेका हरिनारायण महतो विजयी भएका छन् ।हरिनायणले एक हजार ३४२ मतान्तरले मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधनलाई पराजित गरेका हुन् । नेकपा एसका शत्रुधन सत्ता गठबन्धनको साझा उम्मेदवार थिए ।निर्वाचित हरिनायणले १७ हजार ३०२ मत पाएका छन् । उनका निकटम प्रतिस्पर्धी शत्रुधन १५ हजार ९६० मत प्राप्त गरेका छन् ।साभार : नेपाल प्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

आजबाट संसद् अधिवेशन शुरू, तीन अध्यादेश पेस हुँदै : JCNEPAL MEDIA

प्रधान न्यायाधीश नियुक्तिकाे अधार , वरिष्ठता र याेग्यता : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA

धनुषा१ काे निर्वाचन घटनामा रास्वपा उम्मेदवार किशोरी साह(कमल)को रिटमा सुनुवाइ सकियो : JCNEPAL MEDIA

बालेनलाई प्रधानमन्त्री बनाउन रास्वपाको विधान भए बाधक : JCNEPAL MEDIA