धनुषा प्रहरी द्वारा १५९ किलो लागू औषध गाँजा बरामद

बैशाख १८,२०८०/ जेसी नेपाल संवाददाता

धनुषा प्रहरी द्वारा १५९ किलो लागू औषध गाँजा बरामद भएका छन ।

आज मिति २०८१।०१।१८ गते अं. ०९:१५ बजेको समयमा जिल्ला धनुषा मुखियापट्टी मुसहर्नीया गाउँपालिका वडा नं. ६ बैरीया स्थित उक्त ठाउँमा बस्ने अं. वर्ष ३० को छोटे यादवको गोठमा लागू औषध (गाँजा) लुकाई छिपाई राखिएको छ भन्ने गोप्य सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय बाट र मातहत प्रहरी चौकी बहेडाबेलाबाट खटि गएको संयुक्त प्रहरी टोलिले गोठ भित्र चेकजाँच गर्दा लागु औषध गाँजा १५९ किलो फेला पारी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई राखिएको र निज छोटे यादव विगत ५ (पाँच) वर्ष देखि भारतमा बस्दै आएको भनी बुझिएको, उक्त घटना सम्बन्धमा अन्य अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित : बैशाख १८,२०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा नियमावली मिचेर एसएसपी–एसपी हेरफेर : JCNEPALMEDIA

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA