धनुषाकाे सहिद नगरपालिकाका उप- मेयर सुनिता सिंहले गरे लाखौंकाे भ्रष्टाचार

जेष्ठ १०,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : धनुषाकाे सहिद नगरपालिकाका उप- मेयर सुनिता सिंहले लाखौंकाे भ्रष्टाचार गरेका छन । उप-मेयर सिंह नेपाली काँग्रेस बाट निर्वाचित भएका छन ।

काँग्रेस पार्टी माथि नै आच आउने गरी भ्रष्टाचारमा डुबेका छन । आफ्नो हिसाकाे रूपमा नगर प्रमुख दिनेश यादवलाई अवरुद्घ गरी लिएको बजेट करोडौं रकम लाई रकमान्तर गरी विभिन्न तालिमको नाममा राखि ४०% चालीस प्रतिशतकाे कमिशनमा आने नातेदार लाई दिई लाखौंकाे रकम हिनामिना गरेका छन । उप-मेयर सिंग दुई वर्ष देखि यस्ता तालिमहरू चलाएर लाखौंको भ्रष्टाचारी गरि रहेका छन ।

केही काँग्रेसी नेताकाे आडमा भ्रष्टाचारी गर्न सफल भइरहेका छन । मा.वि.यदुकाेहामा सिंहकै मिलाेमताेमा कक्षा ११ परिक्षा फारमकाे नाममा ५०० पर्ने राजस्वका लागि ४२०० सम्म प्र.अ.ले उठाउने गरेका छन , स्रातकाे दावी रहेको छ ।

प्रकाशित : जेष्ठ १०,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा नियमावली मिचेर एसएसपी–एसपी हेरफेर : JCNEPALMEDIA

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA