मुस्लिम सामुदायका लागी नवनिर्मित विवाह भवनको उद्घाटन : मंत्री प्रदिप यादव

कार्तिक १६,२०८१ / जेसी नेपाल संवाददाता

वीरगञ्ज : मुस्लिम सामुदायका लागी नवनिर्मित विवाह भवनको उद्घाटन खानेपानी मंत्री प्रदिप यादवले गरेका छन ।

वहाकाे संसदीय क्षेत्र पर्सा निर्वाचन क्षेत्र न.१ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर १४, बहुअरीमा संसदीय पुर्वाधार विकास कोष र वीरगञ्ज महानगरको सहकार्यबाट नवनिर्मित मुस्लिम समुदायको लागि नवनिर्मित विवाह भवनको उद्घाटन गरेको छ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेश मान सिंहको विशेष उपस्थितिमा सो कार्य सम्पन्न भएको थियो । सो अवसरमा जसपाका नेता तथा पुर्व प्रदेश सांसद जनत अंसारी,ज़िल्ला समन्वय समितिका पुर्व प्रमुख नेक महम्मद अंसारी,मधेश प्रदेश सरकारका उर्जा -सिंचाई तथा खानेपानी सचिव जकि अहमद अंसारी,वीरगंज महानगरका अध्यक्ष ईश्वर चन्द्र यादव वार्ड न.१४ का अध्यक्ष महबूब एलाही जसपा १४ का ईकाई अध्यक्ष रफ़ीक अंसारी लगायत विशिष्ट व्यक्तिको उपस्थितमा सो विवाह भवनको उद्घाटन गरेका छु ।

विवाह भवनले मुस्लिम समुदायका सांस्कृतिक, धार्मिक तथा सामाजिक कार्यक्रमहरूको आयोजना गर्नमा महत्त्वपूर्ण योगदान पुर्‍याउने मेरो विश्वास छ ।

प्रकाशित : कार्तिक १६,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

आजबाट संसद् अधिवेशन शुरू, तीन अध्यादेश पेस हुँदै : JCNEPAL MEDIA

प्रधान न्यायाधीश नियुक्तिकाे अधार , वरिष्ठता र याेग्यता : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA

धनुषा१ काे निर्वाचन घटनामा रास्वपा उम्मेदवार किशोरी साह(कमल)को रिटमा सुनुवाइ सकियो : JCNEPAL MEDIA

बालेनलाई प्रधानमन्त्री बनाउन रास्वपाको विधान भए बाधक : JCNEPAL MEDIA