भारतीय मूलका मत आफुतिर तान्न गेरुवावस्त्रमा अमेरिकी राष्ट्रपति उम्मेदवार डोनाल्ट ट्रम्प

कार्तिक २०,२०८१ / जेसी नेपाल संवाददाता

भारतीय मूलका मतदातालाई प्रभावित तुल्याउन गेरुवावस्त्रमा अमेरिकी राष्ट्रपति उम्मेदवार डोनाल्ट ट्रम्प प्रचारप्रसारमा देखिएका हुन।

अमेरिकामा आज मङ्गलबार निर्वाचन हुँदैछ,जसमा करीब ७० लाख हिन्दू मतदाता रहेका छन। साथै , ईलॉन मस्क पनि योगी बाबाकै रूपमा देखिएका हुन ।

विश्वमा शक्ति राष्ट्र अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्र्याटिक पार्टीको तर्फबाट उपराष्ट्रपति कमला ह्यारिस् र रिपब्लिकन पार्टीका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा हुँदैछ ।

सारा विश्वको ध्यान अमेरिकी राष्ट्रपति निर्वाचनतर्फ केन्द्रित भएको छ । युक्रेन र मध्यपूर्वमा जारी युद्ध, आप्रवासी सरोकार र अन्तर्राष्ट्रिय व्यापारजस्ता मुद्दालाई प्रत्यक्ष प्रभावित गर्ने भएकाले अमेरिकी राष्ट्रपतिको चुनावमा विश्वको चासो ट्रम्प र कमलाबीच कडा टक्कर परिरहेको मत सर्वेक्षणले देखाएका छन् ।

अमेरिकी राष्ट्रपति निर्वाचनमा कस्ले बाजी मार्ने हो, त्याे निर्वाचन परिणामले देखाउने छन ।

प्रकाशित : कार्तिक २०,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA