पाकिस्तानकाे महगि अहिलेसम्मकाे सबैभन्दा उच्च JCNEPAL_MEDIA

कार्तिक २४,२०८१ / जेसी नेपाल संवाददाता

पाकिस्तानमा महगि बढेकाे छ । हालकाे अबस्थामा देशले आर्थिक अबस्था धान्न नसकने भएको छ । खानेचिज देखि लिएर दैनिक उपभाेग गर्ने वस्तुकाे मूल्य पनि उकासएकाे छ ।

उपभोक्ताले पसलमा समान खरिद गर्नजदा दैनिक मूल्य बढेकाे छ, भनने गर्छ । जुन तरकारीको भाव १०० रूपैयाँ रहन्छ, त्यसको भाव लिन जादा २०० काे भैहालछ । तर, पसलेकाे जवाफ हुन्छ । डलर बढी सक्यो । पाकिस्तानमा अहिले गरिबी छाएको छ । कुनै देशले श्रृण दिइरहेको छैन । एडिवि बैंकले पनि कुनै अनुदान दिरहेकाे छैन । अन्य, देशकाे तुल्नामा पाकिस्तानकाे करेन्सि पनि धेरै कमरहेकाे छ ।

अमेरिकी एक डलरकाे २६०.४९, साउदी १ रियालकाे ६९.४८, चाइनिज १ युवानकाे ३७.९२, भारतीय १ रूपियाकाे ३.१५ , बंगलादेशी १ टाकाकाे २.४८ र नेपाली १ रूपैया १.९८ रहेको छ ।

त्यस्तै तरकारी र खानेचिजकाे भाउ , चिकेन ७८० प्रति केजी , वाेनलेश चिकन ११०० , मटन २००० प्रतिकेजी , अण्डा कैरेट ४००, चाय १७०० प्रति केजी , चामल ४४५ प्रति केजी , गेहु अट्टा १६४ प्रति केजी , दूध २५० प्रति लिटर , प्याज २१५ प्रति केजी , अदरक ५२० प्रति केजी , टमाटर १८० प्रति केजी , लाैका १२० प्रति केजी र बैगन ९८ प्रति केजी रहेको छ ।

याे सबै दैनिक उपभाेगकाे दामद दिनानुदिन बढिरहेको छ । किनकि पेट्रोल २७२ प्रति लिटर ,हाइस्पिड डिजल २८० प्रति लिटर र मट्टीतेल २०२ प्रति लिटर भइ हालेको छ । रक्षामन्त्री रूवाजा आसिफ भनिरहेको छ कि हामीलाई कुनै देशले पतियाइ रहेकाे छैन । त्यस्तै, प्रधानमन्त्री सहवाज सरिफकाे पाकिस्तान जाेगाउने एउटा मात्र उपाय गदहा जसलाई हामी खचर भन्छाै । पेट्रोलियम पदार्थकाे मूल्य बढेकाले गदहा बाटनै व्यवसाय र ट्रान्सपाेर्ट जस्ता कार्य गर्नेछन, उनले भने।

प्रकाशित : कार्तिक २४,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

गृहमन्त्री प्रकरणमा उच्चस्तरीय छानवीन गर्न कांग्रेसको माग : JCNEPALMEDIA

QR Code अधारित विद्यार्थी , शिक्षक उपस्थिती प्रणाली लागू गर्न वालेन समक्ष बुझाए प्रस्ताव : अध्यक्ष सुन्देशवर यादव

टेम्पोमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन घाइते

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफलमा,सीमानाकाको सवारी कर हटाउनुपर्ने माँग : मधेस मुख्यमन्त्री यादव

अमेरिकामा नेपाली नयाँ बर्ष अप्रील १४ मा प्रत्येक बर्ष मनाउने आज आधिकारिक घोषणा : विजय कुमार चौधरी

धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA