शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल सेवानिवृत्त भए -JCNEPAL_MEDIA

मंशिर १२,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल सेवानिवृत्त हुनुभएकाे छ ।

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले आज मन्त्रालयमा आयाेजित एक कार्यक्रमकाबिच उहाँलाई विदाई गर्नुभएकाे हाेे ।

०५२ सालमा सेवाप्रवेश गर्नुभएका गेलाल ५८ वर्षे उमेर हदका कारण बुधबारबाट सेवानिवृत्त हुनुभएकाे छ । उपप्रधान एवम् शहरी विकास मन्त्री सिंहले सचिव गेलालसँगकाे छाेटाे अवधिकाे सहकार्य भएपनि स्मरणीय रहेकाे बताउनुभयाे ।

उहाँले गेलालकाे व्यवसायिक क्षमताकाे प्रशंसा गर्दै निवृत्त जीवन राम्राे हाेस् भन्दै शुभकामना व्यक्त गर्नुभयाे । गेलालले सरकारी सेवामा २९ वर्ष ५ महिना विताएकाे र साे अवधि आफ्ना लागि स्मरणीय रहेकाे बताउनुभयाे ।

प्रकाशित : मंशिर १२,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA