गोपाल सेवा समितिको ३३ औ बार्षिक उत्सव एवं साधारण सभा सम्पन्न : JCNEPAL MEDIA

मंशिर २५,२०८१/ जेसी नेपाल संवाददाता

गोपाल सेवा समितिकाे केन्द्रिय कार्यालय जनकपुरधाम द्वारा आयोजित गोपाल सेवा समितिको ३३ औ बार्षिक उत्सव एवं साधारण सभा केन्द्रिय का. अध्यक्ष बजरंग यादवको अध्यक्षतामा भएको थियोे ,भने एमाले पार्टीका संसदीय दलका नेता एवम मधेस प्रदेश सरकारका भौतिक,पुर्वाधार विकास मन्त्री सरोज कुमार यादवको प्रमुख आतिथ्यमा रहेको थियोे ।

त्यसतै ,विशिष्ट अतिथि मधेस प्रदेश सरकारका उर्जा तथा सिचाइ मन्त्री शेष नारायण यादव,प्रदेश सभा सदस्य जंगि लाल राय , समितिका सस्थापक पुर्ब केन्द्रिय अध्यक्ष डा राम स्वार्थ राय , कारी यादव , लागू पदार्थ दुर्व्यसनी विरूधकाे राष्ट्रिय अभियानी जगदीश चाैधरी यादव रहेका थिए ।

अतिथि केन्द्रिय समितिका पुर्ब महासचिव राम नारायण यादव ( शितल ) ,चन्द्रदेब यादव , केन्द्रिय कार्यसमितिका पदाधिकारीहरु , विभिन्न जिल्लाका जिल्ला कार्यसमितीहरु , पुर्ब केन्द्रिय एवं जिल्ला सल्लाहकारहरु , उपसमितिका अध्यक्षहरु, समाजका अगुवाहरु , आजिबन सदस्यहरु लगाएतका महानुभाबहरुको बिशेष उपस्थितिमा गोपाल सेवा समितिका केन्द्रिय अध्यक्ष पदमा बजरंग यादवलाई साधारण सभा बाट सर्ब-समितिले निर्णय पारित गरियो ।

प्रकाशित : मंशिर २५,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA