सामाजिक सञ्जाल विधेयकको विरोधमा नेविसंघ पनि गरे प्रदर्शन : JCNEPAL MEDIA

माघ ३०,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडाैं : नेपाल विद्यार्थी संघले सामाजिक सञ्जाल नियमन गर्ने नाममा नियन्त्रण गर्न खोज्ने सरकारलाई खबरदारी गर्न र सामाजिक सञ्जाल विधेयकको व्यापक परिमार्जनका लागि दबाब दिन बुधबार प्रदर्शन गरेको छ।

सामाजिक सञ्जाल नियमन गर्ने नाममा नियन्त्रण गर्न खोज्ने सरकारलाई खबरदारी गर्न र सामाजिक सञ्जाल विधेयकको व्यापक परिमार्जनका लागि नेविसंघ केन्द्रीय कार्यसमितिले माइतीघर मण्डलामा बुधबार दबाब सिर्जना गर्न प्रदर्शन गरेको हाे।

सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकको सर्वत्र विरोध भइरहेका बेला सरकारमा रहेको दल नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले पनि यसको विरोध गरेको हो।

प्रकाशित : माघ ३०,२०८१                ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA