धनुषाकाेऔरही गाउँपालिकामा पु:नह यादवले प्रमुख प्रशासकीय अधिकृतकाे ठाउँ लिन सफल : JCNEPAL MEDIA

फाल्नु ०७, २०८१ / जेसी नेपाल संवाददा

जयकँवर / काठमाडौं

धनुषा जिल्लाको औरही गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा यादव पुनः नियुक्त भएका छन । मंगलबार गाउँपालिका अध्यक्ष उमा शंकर प्रसाद साह र उपाध्यक्ष पुनम कुमारी साह लगायतका कर्मचारी, वडा अध्यक्ष सहित कार्यपालिका सदस्यको रोहबरमा पु:नह नियुक्त भएका प्रमुख प्रशासकीय अधिकृत अशोक यादव पदभार ग्रहण गर्दै जिम्मेवारी सम्हालेका छन् ।

गाउँपालिका अध्यक्ष उमा शंकर प्रसाद साहको बिशेष पहलमा प्रमुख प्रशासकीय अधिकृत यादवलाई जिम्मेवारी तोकेका छन् ।

यसअघि, उहाँ औरही गाउपालिकामा कार्य सम्पादनमा सुशासनकाे धजीया उडाएका जन्ता समक्ष सर्विदितैछ । गाउँपालिकाको विकास, समृद्धि र सुशासन तथा प्रशासनिक कार्यहरूलाई समेत व्यक्तिकाे प्रभावमा औरही गाउँपालिका चलाई रहेको बुझिएको छ । यादव सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय समेतलाई रकमकाे चलखेल गरी पु:नह जिम्मेवारी तोकाउन सफल भएका छन ।

अधिकृत यादव काँग्रेस र एमाले दुवैलाई रिझाउन सफल रहेकोले पु:नह जिम्मेवारी पाएका छन । वर्तमान पालिका अध्यक्ष उमाशंकर साहलाई मनसाय नभएपनि काँग्रेसकाे कारण यादवलाई प्रशासकीय अधिकृतकाे जिम्मा दिनुपर्छ, स्राेतबाट बुझिएको छ । विगतमा प्रशासकीय अधिकृत यादवकै मिलाेमताे उपाध्यक्ष पुनम कुमारी साहकाे भाग्वण्डामा रहेका ५० पचासलाख रकम छुट्याइएको बजेटलाई ब्रेकडाउन गरि विभिन्न तालिममा राखि विना सुचना एकै व्यक्ति सँग ५० % कमिशनमा चलाएकाे बुझिएको छ ।

त्यस्तै विधुतिकरणमा पनि लाखौं भ्रष्टाचारी र अनियमितता गरेको यादव काँग्रेस र एमाले फकाएकै कारण जिम्मेवारी थपिदै आएको छ । केन्द्रबाट प्रशासन कै स्थाय प्रमुख प्रशासकिय अधिकृत आउँदा दुबै पार्टी ( काँग्रेस र एमाले) हाजिरी राेकने कार्य विगतमा गरेकाे देखिएको छ । यादवलाई कार्वाहीकाे सट्टा प्राेत्साहन स्वरूप विच-विचमा प्रमुख प्रशासकिय अधिकृतकाे जिम्मेवारी दिएकाे छ । पालिकामा ब्लयाे प्रतिपक्ष नभएकोले त्यसको फैइदा चतुर यादवले उठाइरहेका छन ।

विगतमा पनि पालिका काँग्रेसकाे नेतृत्वमा रहेको बखत तत्कालीन अध्यक्षले स्वास्थ्य शाखामा कार्यरत अशोक कुमार यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मा दिएका थिए । उहाँ स्वास्थ्य शाखामा कार्यरत रहँदा र प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिरहँदा करोडौं रकम हिनामिना गरेको थियोे । पालिकामा जन्ता स्थिर र आफ्नो कार्यमा व्यसत रहेको फायदा प्रशासकीय अधिकृत यादले उठाएका छन ।

प्रकाशित : फाल्नु ०७,२०८१               ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

जनकपुर भित्र अधिकान्स ट्रान्सफर्मर बिरामी, जनता पसिनाले लाेतपाेत र कार्यालय प्रमुख AC मा आराम गर्दै : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA