प्रधानमन्त्री ओलीको विरोध गर्न लागेको आशंकामा चार जना थुनामा परे : JCNEPAL MEDIA

फाल्नु १४,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गर्न लागेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीको अवसरमा प्रधानमन्त्री ओली मंगलबार दिउँसो जोरपाटी पुगेका थिए । जहाँ उनीविरुद्ध प्रदर्शन गर्न लागेको सूचना प्राप्त गरेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा राजु सुनुवार, किरण केसी, राजेश दाहाल र मोहन सिंह छन् । उनीहरुले प्रधानमन्त्री ओलीको सामाजिक सञ्जालमा आलोचना गर्दै आएका थिए । सोही आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित : फाल्नु १४,२०८१ बुधबार            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA