जरिवाना पत्र बोकेर निर्मल निवास पुग्यो महानगर प्रहरी : JCNEPAL MEDIA

चैत १७,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं महानगरपालिका–३२ लगायतका विभिन्न ठाउँमा गरिएको फोहोर, सार्वजनिक सम्पत्तिलगायतको तोडफोडवापतको जरिवाना पत्र बोकेर महानगर प्रहरी बल निर्मल निवास पुगेको छ।

७ लाख ९३ हजार रुपैंयाको ८ वटा जरिवाना पत्र लिएर ज्ञानेन्द्र शाहको निजी निवास निर्मल निवासमा पत्र लिएर महानगर प्रहरी बलका कर्मचारी पुगेको प्रमुख राजु पाण्डेले क्यानडानेपाललाई जानकारी दिए। पाण्डेका अनुसार निर्मल निवासले जरिवाना पत्र बुझ्न मानेको छैन।

जसरी पनि जरिवाना पत्र बुझाएर फर्किने तयारीमा महानगर प्रहरी बल रहेको छ। शनिबार काठमाडौं महानगरपालिकाले जरिवाना पत्र काटेको थियो।

प्रकाशित : चैत १७,२०८१                        ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA