जनकपुरकाे रजाैलमा एक जना छात्रा झुन्डिएर आत्म हतिया गरीन : JCNEPAL MEDIA

जेष्ठ १२,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुर उपमहानगरपालिका वाडा नं. १४ रजाैलमा एक जना छात्रा झुन्डिएर आत्म हतिया गरेका छन ।

कमेश्वर शर्माकाे छाेरी अं. वर्ष १३ कि पुष्पाञ्जली शर्माले जस्ताको घरमा (वलाे)काेराेमा सलले फासाे लगाई झुन्डिएका थिए । उक्त घटनाको बारेमा गार्जियनलाई ६:३० बजे घर गएपछि थाहा भएको थियोे । मिथिला बोर्डिङ्ग स्कुल, जनकपुर धाममा कक्षा ५ मा अध्ययनरत रहेका थिए । दिनकाे ११ बजे पढेर आएकाे छात्रालाई आमाले खनाखुवाएर बजार तिर गए पछि झुन्डिएको हुन सक्ने असंका गरेको छ ।

आमाले तरकारी लिएर छाेरा घर पठाए पछि घरकाे मेन ढाेका भित्रैबाट बन्द थिए, बुझिएको छ । ढाेका ढढकाउदा भित्र बाट कुनै किसिमकाे आबज न आएपछि पछाडिबाट भरयाङ्ग चढेर घरभित्र पस्दा बहिनी फासाे लगाई झुन्डिएको हेर्दा रूदै कराउन थाली छरछिमेक जम्मा भई प्रहरीलाई खबर गरेका थिए ।

तत्काल मुजेलिया प्रहरी चाैकी बाट प्रहरी घटना स्थलमा पुगि जिल्ला प्रहरी कार्यालय , धनुषालाई जानकारी गराएपछि मुद्दाका टिमले घटना मुचुल्का वाडाका वाड सदस्य रमेश साहकाे राेहवरमा गरेका थिए ।

झुन्डिएको पुष्पा घरमै मृत्युु भइ सकेका थिए, भने प्रहरीले जानकारी गराएका थिए ।

प्रकाशित : जेष्ठ १२,२०८२                  ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA