सलमान डेंगु संक्रमित भएपछि ‘बिग बोस’को होस्टमा करण जोहर

काठमाडौं । भारतीय टेलिभिजन रियालिटी शो ‘बिगबोस’का आगामी एपिसोडलाई करण जोहरले होस्ट गर्नेछन्, सलमान खानले होइन ।डेंगुका कारण सलमान बिरामी परेपछि बिग बोसको प्रस्तोताको रुपमा करण आउन लागेका हुन् ।सलमानको उक्त आग्रहलाई करणले स्वीकार्दै बिग बोस होस्ट गर्न तयार भएका हुन् । करणको फिल्म ‘कुछ कुछ होता हे’मा अरु कलाकारले अस्वीकार गर्दा सलमानले सेकेन्ड लिड भूमिकामा अभिनय गर्न मञ्जुरी जनाएका थिए ।साभार : अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

साँझ हराएको एक निर्दोष बालिकाको नाङ्गो शव बिहान झाडीमा फेला : भारत JCNEPALMEDIA

दक्षिण भारतीय राज्य तमिलनाडुको राजनीतिमा ठूलो उथलपुथल : JCNEPALMEDIA

अमेरिकामा नेपाली नयाँ बर्ष अप्रील १४ मा प्रत्येक बर्ष मनाउने आज आधिकारिक घोषणा : विजय कुमार चौधरी

नेपाली सेना रथी श्रेष्ठ ‘युएन फोर्स कमान्डर’ मा नियुक्त : JCNEPAL MEDIA

पाकिस्तानमा ३० रुपैयाँका कारण झगडा हुँदा दुई दाईभाइको हत्या : JCNEPAL MEDIA

इन्डो-तिब्बती सीमा प्रहरी ITBP का जवानहरूले भरिएको बस नदीमा खस्यो, अहिलेसम्म एक जना पनि सैनिक भेटिएनन् : JCNEPAL MEDIA