ऋण लिएर तिर्न सक्दैनौ भन्दै आन्दोलन गर्न मिल्दैन : गभर्नर अधिकारी

काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैङ्कले अध्ययन गरेर नै नयाँ नीति नियम बनाउने गरेको बताएका छन् ।राम्रो गर्नका लागि नै नयाँ नीति नियम बन्ने उल्लेख गर्दै अधिकारीले राम्रो काम गरेको सन्देश बजारसम्म पुर्‍याउनुपर्ने बताए ।राष्ट्र बैङ्कले आयोजना गरेको नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा बोल्दै अधिकारीले कुनै पनि व्यक्ति वा संस्थाले ऋण तिर्दिन भन्दै हिँड्न नहुने बताए ।उनले भने, ‘माइक्रोफाइनन्सले पैसा तिर्दिन भन्दै हिँडेका छ । केहि व्यक्तिले लोन मिनाहा गर्दिन्छु भन्दै हिँडेका छन् । लोन लिएर हामी तिर्दैनौ भन्दै आन्दोलन गर्न मिल्छ ?साभार : नेपाल प्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA