स्थानीय सडक मर्मत संभार सम्बन्धि कार्यशाला गाेष्ठी २०८० सम्पन्न

मंशिर २६, २०८० / जेसी नेपाल संवाददाता

जनकपुरधाम : जनकपुर उपमहानगरपालिका प्रमुख मनाेज कुमार साह तथा गणेश बहादुर केसी निर्देश सडक वाेर्ड नेपालकाे प्रमुख अतिथिमा कार्यक्रम भएका थिए , भने प्रदेश काेडिनेटर प्रदिप यादव ,जवाहरलाल यादव प्रदेश निर्देश -नार्मिन मधेस प्रदेश विशिष्ट अतिथि रहेका थिए ।

अतिथि इन्जिनियर रविभुसन झा सह-सचिव सडक वाेर्ड नेपाल( नइए), इन्जिनियर अशाेक कुमार साह सचिव मधेस प्रदेश भाैतिक पुर्वाधार मंत्रालय, प्रदेश इन्जिनियर अरूण कुमार साह जनकपुर सड डिभिजन ,जनकपुर प्रमुख रहेको थियो ।

इन्जिनियर सागर गनावली प्रविधिक निर्देश आर.वि.एन.ले शुभकामना दिएका थिए । गाउँ पालिका संघ मधेस प्रदेशका संयाेजक जवाहरलाल यादवले मंतव्य दिदै कर्मचारीलाई न आफु भ्रष्टाचार गर्ने न अरूलाई गर्न दिने भनेका थिए ।

प्रकाशित : मंसिर २६, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहाको रास्वपा जिल्ला अधिवेशनमा कुटाकुट, नेतृत्व चयन प्रक्रिया स्थगित : JCNEPALMEDIA

गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा नियमावली मिचेर एसएसपी–एसपी हेरफेर : JCNEPALMEDIA

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA