संविधान अनुसार प्रदेश र स्थानीय तहलाई अधिकार दिदैनाैं भने संघीयता नै खारेज गर्नुपर्छ : डा. शेखर कोइराला

पुष ११, २०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : संविधानमा उल्लेख भएअनुसार प्रदेश र स्थानीय तहलाई अधिकार नदिने भए संघीयता नै खारेज गर्नुपर्छ, काँग्रेस नेता डा. शेखर काेइरालाले भनेका छन ।

नेपालकाे संविधान २०७२मा भएका व्यवस्था अनुसार प्रदेशलाई अधिकार दिएर संघियातालाई संस्थागत गर्नु पर्छ, काेइरालाकाे भनाइ रहेकाे छ । प्रदेशलाई आफ्नो प्रहरी, कर्मचारी , निजामती , लाेकसेवा लगायतका संगठन दिएन , भने संघियताकाे के काम : उनले थपे ।

उनले भने-संघियता सहितको प्रदेशकाे संरचना भइसके पछि , त्याे अनुसारको समायोजन गर्नु पर्छ । समृद्ध प्रदेश स्वायत प्रदेश बनाउने काँग्रेसकाे एजेन्डा रहेकाले महा समिति बैठक बाट पारित गर्छ काँग्रेसले : उनले भने ।

प्रकाशित : मंसिर ११, २०८० ०५:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA