पत्रकार उमा सिंहको १५ औं स्मृति दिवसको अवसरमा महिला पत्रकार सम्मानित : महावीर युवा कमिटि

पुष २८, २०८० / जेसी नेपाल संवाददाता

जनकपुरधाम : पत्रकार उमा सिंहको १५ औं स्मृति दिवसको अवसरमा महिला पत्रकार सम्मानित भएका छन । जनकपुरधामको श्री महावीर युवा कमिटिको ३३ औं वार्षिकोत्सवको अवसरमा आयोजित साप्ताहिक कार्यक्रम अन्तर्गत आज पाचौ दिन रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कमिटीकै सभाहलमा सम्पन्न रक्तदान कार्यक्रममा जनकपुरधामका १०० जना भन्दा बढिले रक्तदान गरेका छन । सो अवसरमा महिला शहिद पत्रकार उमा सिंहको १५ औं स्मृति दिवसको अवसरमा जनकपुरधामका महिला पत्रकारहरुलाई सम्मान गरेका छन ।

कमिटिका अध्यक्ष अजय गुप्ताको अध्यक्षता तथा मधेश प्रदेश सरकारका स्वास्थ्य तथ जनसंख्या मन्त्री विरेन्द्र प्रसाद सिंहजीको प्रमुख आतिथित्यमा रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

प्रकाशित : पुष २८,२०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहा कारागारमा तनाव, २३ कैदी प्रहरी नियन्त्रणमा

डीआईजीका नाममा उठाइन्छ तस्करी गराउने दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल : JCNEPALMEDIA

गृहमन्त्री प्रकरणमा उच्चस्तरीय छानवीन गर्न कांग्रेसको माग : JCNEPALMEDIA

QR Code अधारित विद्यार्थी , शिक्षक उपस्थिती प्रणाली लागू गर्न वालेन समक्ष बुझाए प्रस्ताव : अध्यक्ष सुन्देशवर यादव

टेम्पोमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन घाइते

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफलमा,सीमानाकाको सवारी कर हटाउनुपर्ने माँग : मधेस मुख्यमन्त्री यादव