मुखियापटी मुसरनिया पालिका अध्यक्ष यादब माथि संघातिक हमला

माघ ५, २०८० / जेसी नेपाल संवाददाता

जनकपुरधाम : धनुषाको मुखियापटी मुसरनिया पालिका अध्यक्ष यादब माथि संघातिक हमला भएको छ ।

धनुषाको मुखियापटी मुसरनिया गाउपालिकाको अध्यक्ष जय कुमार यादब माथि बिहिवार राति एक बजे जनकपुरको तपसी चौकमा अज्ञात समुह बाट संघातिक आक्रमण भएको छ । जनकपुरको एक होस्पिटलबाट घर फर्किने क्रममा जनकपुरधाम स्थित तपसी चौकमा स्कार्पियोमा आएका १० जनाको अज्ञात समुहद्वारा आफु सांघातिक आक्रमण भएको अध्यक्ष यादबले बताएका छन ।

आक्रमणबाट उनको शरिरमा केही चोट पटक लागेको छ । अध्यक्ष यादबको अहिले प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको छ । स्कार्पियोमा आएको ब्यक्तिहरुको पहिचान खुलाउन तप्सी चौकको सिसिटिभी फुटेजमा खोजी प्रहरीले गरिदै छ ।

 

थप जानकारी आउन बाँकी छ ।

प्रकाशित : माघ, २०८० ०७:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA