ललिता निवास जग्गा प्रकरणको बहस सकेकाेले भोलि फैसला आउन सक्ने संभावना #JC_NEPAL_MEDIA

फाल्नु २, २०८० / जेसी नेपाल संवाददाता

शिवकुमार / काठमाडौं

काठमाडौं : ललिता निवास जग्गा प्रकरणमा करिब एक महिनादेखि जारी बहस सकिएको छ ।

विशेष अदालतमा माघ २ गतेदेखि निरन्तर भइरहेको बहस मंगलबार सकिएको हो । सम्भवतः बुधबार फैसला आउने सम्भावना छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीसमेत १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कीर्ते कसुरमा अनुसन्धान गरेर मुद्दा दायर गरिसकेको छ ।

ललिता निवास प्रकरणमा थुनछेक बहस सकियो, आजै आदेश आउन सक्ने संभावना रहेको छ । ललिता निवास प्रकरण : सरकारसँग लिखित जवाफ माग ललिता निवास प्ररकणमा सरकारले नै यसरी तुहायो भने ‘संगठित अपराध’ र नितिगत भ्रष्टाचार बढने संभावना देखिन्छ ।

फाल्नु २, २०८० ०७:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA