वीपी स्मृति वहु प्राविधिक शिक्षालयले इन्जिनियरिङको परिक्षा लिदै #JC_NEPAL_MEDIA

फाल्नु १०, २०८० / जेसी नेपाल मिडिया

संताेश विक / धनुषा 

वीपी स्मृति वहु प्राविधिक शिक्षालयले इन्जिनियरकाे परिक्षा लिने भएका छन ।

शिक्षालयले यही मिति २०८०/१०/२९ गते देखि २०८०/११/११ गते सम्म चाैथाे र छैठौं समेष्टरकाे परिक्षा लिइरहेका छन । परिक्षा लिने विषय कार्यक्रम डीसीओएम, डीसीई, डीइीइी,डीआईटी रहेको छ । धनुषाको लक्ष्मिनियाँ जनता मा.वि. लक्ष्मिनियाँ केन्द्रमा इन्जिनियरहरूकाे भएको परिक्षामा दिप कुमार झा केन्द्राध्यक्ष रहेका थिए भने पुरसाेतम यादव सह-केन्दा अध्यक्ष रहेका थिए । जस्मा काेठा संख्या ८ रहेता पनि निरिक्षक संख्या ९ रहेका थिए ।

त्यसतै , वीपी स्मृति वहुप्राविधिक शिक्षालय, सपही, धनुषाको केन्द्रमा गाेविन्द पाैडेल शिक्षालय प्रमुख केन्द्राध्यक्ष रहेको थियो । सहायक केन्दा अध्यक्ष सराेज मंडल , इ जितेन्द्र यादव र वाह्रय सुपरिवेक्षक अशेष गाेइत रहेका थिए । परिक्षा हल १० वटामा १० जना निरिक्षक रहेका थिए ।

उक्त परिक्षा भाेलि ११ गते सम्म हुने भनिएको छ ।

प्रकाशित :फाल्नु १०, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहाको रास्वपा जिल्ला अधिवेशनमा कुटाकुट, नेतृत्व चयन प्रक्रिया स्थगित : JCNEPALMEDIA

गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा नियमावली मिचेर एसएसपी–एसपी हेरफेर : JCNEPALMEDIA

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA