एसइइ परिक्षामा नेपाली विषयकाे परीक्षा सम्पन्न

चैत्र १७, २०८०/ जेसी नेपाल सम्वाददाता

धनुषा : देशभर भइरहेको एसइइ परिक्षामा नेपाली विषयकाे परीक्षा सम्पन्न भएका छन ।

जेसी नेपाल अनलाइन न्यूज मिडियाले अनुगमन गर्दा जनकपुर देखि दक्षिणका सबै केन्द्रहरूमा एसइइ परिक्षा शान्ति पुर्ण रूपमा संचालन भएको पाइयो । परिक्षा केन्द्र श्री गाेगल प्रसाद मावि, बसहियामा परिक्षार्थी संख्या २८२ रहेका थिए ।

जस्मा निरिक्षक संख्या १०, काेठा संख्या १० रहेको थियोे । त्यसतै राजेश्वर निधि मावि नगराइन केन्द्रमा जम्मा परिक्षार्थि संख्या नियमित तर्फ २६५ , प्राविधिक तर्फ ४३, ग्रेड वृद्धि तर्फ ६ र अनुपस्थित संख्या नियमित तर्फ ७, प्राविधिक तर्फ २, ग्रेड वृद्धि तर्फ १ रहेका थिए । त्यस्तै , श्री गिरिजा मावि फुलगामा - बहिडि परिक्षार्थी संख्या २५८, निरिक्षक संख्या १२ , काेठा संख्या १२ , अनुपस्थित संख्या ५, ग्रेड वृद्धि ३ जना रहेका थिए । त्यस्तै , श्री वैद्यनाथ देवनारायण जनता नमुना मावि तुल्सीयाही परीक्षा केन्द्रमा जम्मा परिक्षार्थी संख्या २३०, निरिक्षक संख्या १२ कार्यालय सहयाेगि ५ जना रहेका थिए ।

प्रकाशित : चैत्र १७,२०८० ०६: ३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहाको रास्वपा जिल्ला अधिवेशनमा कुटाकुट, नेतृत्व चयन प्रक्रिया स्थगित : JCNEPALMEDIA

गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा नियमावली मिचेर एसएसपी–एसपी हेरफेर : JCNEPALMEDIA

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA