राष्ट्रिय अभियानीले सलहेश फुलवारीमा फुल्ने फुलेको गरे अवलोकन : सिरहा

बैशाख २ ,२०८०/ जेसी नेपाल सम्वाददाता

काठमाडौं : " लागू पदार्थ मुक्त समाज निर्माण हाम्रो राष्ट्रिय अभियानका "राष्ट्रिय अभियानी जगदीश चाैधरी यादवले सलहेश फुलवारीमा फुल्ने फुलेको अवलोकन गरेका छन ।

बैशाख १ गते तराईको जुरशितलकाे पहिलो दिन सतुवाइनका दिन रूखमा फुल्ने फुल यसपालि २ गते जुरसितलका दिन फुलेका छन । वास्तवमा दैविक रूपमै बर्षकाे एक दिन मात्रै फुल्ने फुल मंदिरकाे दुवै छेउको रूखमा फुल्ने गर्छन ।

अभियानी जगदीश चाैधरीले राज्यमा आर्थिक संकट र राजनीतिक अस्थिरतालाई अन्त गरी दिन बाबा सलहेशलाई प्रर्थना गरेका थिए । उक्त कार्यक्रममा राष्ट्रिय अभियानी जगदीश चाैधरी यादव प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथि नेपाली काँग्रेस प्रदेश सदस्य सुरेश ठाकुर , काँग्रेस नेता श्याम साह र एमएसडब्लुसी, नेपालका निर्देशक प्रमिला यादव रहेका थिए ।

प्रकाशित : बैशाख २ ,२०८० १४:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

जनकपुर भित्र अधिकान्स ट्रान्सफर्मर बिरामी, जनता पसिनाले लाेतपाेत र कार्यालय प्रमुख AC मा आराम गर्दै : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA