ग्वार्कोमाआगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते : ललितपुर

बैशाख २३,२०८० / जेसी नेपाल संवाददाता

शिवकुमार

काठमाडौं : ललितपुरको ग्वार्कोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका छन् । मोबिल सङ्कलन गरी राखिएको एक टहरामा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएको प्रहरीले जनाइएको छ ।

आगलागीबाट रौतहट जिल्ला घर भई हाल ग्वार्को बस्ने सञ्जय गिरी र रुपा गिरीलगायत तीन वर्षीया प्रीया गिरी, आठ वर्षीया एसीला गिरी, १५ वर्षीया मीत गिरी घाइते भएका छन् । घाइतेहरूको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मोविलमा आगो सल्कँदा पुरै टहरामा आगलागी भएको अनुमान गरिएको छ । आगलागीका कारण टहरा पूर्णरुपमा जलेको छ ।

प्रकाशित : बैशाख २३,२०८० ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA