कक्षा ११ को प्रवेश परीक्षा सफलता पुर्वक सम्पन्न : डेफोडिल्स पव्लिक स्कुल JCNEPAL_MEDIA

श्रावण ५,२०८१ / जेसी नेपाल संवाददाता

कक्षा ११ को प्रवेश परीक्षा सफलता पुर्वक सम्पन्न भएका छन ।

डेफोडिल्स पव्लिक स्कुलले लिएको कक्षा ११ काे प्रेवेश परिक्षामा १९२ ( क्षात्र/ छात्रा) सहभागी भएका थिए ।

डेफोडिल्स पव्लिक स्कुलले ३२ वर्ष देखि शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षा दिदै आएका छन । जनकपुर क्षेत्रमा ख्याती प्राप्त गरेका डेफाेडिल्स स्कुलले 10±2 कक्षा सञ्चालनमा ल्याइ मधेस प्रदेशमै सुविधा सम्पन स्तरिय शिक्षा दिने लक्ष्य रहेको प्रिन्सिपल विणा ठाकुर ले जानकारी गराएका छन ।

भविष्यमा उच्च स्तरीय प्रविधिक शिक्षा पनि लागु गर्ने याेजना रहेकाे छ । साथै , यस पालिको एस.ई.ई परीक्षा २०८१ मा ४२ बिद्यार्थी मध्ये २०ओटा A+, २१ ओटा A र १ ओटा B+ ल्याएको छ।

प्रकाशित : श्रावण ५,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA