प्रमुख प्रशासकीय अधिकृत मेहिलाल यादवलाई गरे उच्च अदालतले जरीवाना JCNEPAL_MEDIA

भाद्र ३ २०८१ / जेसी नेपाल मिडिया

जनकपुर उपमहानगरपालिकाकाे हाकिम मेहिलाल यादवलाई उच्च अदालतले जनही १००० का दरले जरीवाना गरेका छन ।

मेहिलाल यादव तत्कालीन शिक्षा प्रमुख रहेता पनि हाल प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारी सम्हालेका छन । तर , राहत शिक्षक, वालविकास, विद्यालय कर्मचारीकाे समस्या समाधान गरेका छैनन् ।

जहिले पनि कानुनको धज्या उडाएर आफ्नो नाम चर्चामा लियाउन केही न केही उपद्रव गरिरहेका हुन्छन ।

विगतमा जिल्ला शिक्षा कार्यालय लगायत शिक्षा तालिम केन्द्रमा रहेका यादव सबै ठाउमा विवादित न‌ै रहे । कहिले विनि बाट त कहिले आर. पि. र सेवा ग्राहीबाट अपमानित हुने गर्थे ।

उच्च अदालतकाे निर्णयलाई अवहेलना गरे भने अवहेलना मुद्दा समेत चलाउने भने स्राेत बाट बुझिएको छ ।

प्रकाशित : भाद्र ३,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA