धनुषा जिल्ला शिक्षक महासंघमा विवाद JCNEPAL_MEDIA

भाद्र २०,२०८१ / जेसी नेपाल संवाददाता

धनुषा जिल्लाकाे शिक्षक महासंघमा विवाद देखिएको छ । शिक्षक महा संघ केन्द्रीय महाअधिवेशनका लागि जिल्ला हरूकाे महाधिवेशन गर्न विभिन्न जिल्लाहरूमा प्रतिनिधि खटाएका थिए ।

जसमा धनुषा जिल्लामा छाेटेलाल प्रसाद साह लाई महा संघले खटाउनु भएका थिए । धनुषा लगायत अधिकांश जिल्ला विवादित बनेका थिए धनुषामा प्रतिनिधि साहले अधिवेशनका लागि प्रतिनिधि छनाैट गर्न सकेन ।

हाल धनुषा जिल्ला शिक्षक महासंघको लेटर पैडमा निकालेको सूचना प्रती संयुक्त शिक्षक मोर्चा धनुषाको गम्भीर ध्यानाकर्षण भै कडा रुपमा प्रस्तुत हुन लागेकाे साथै आवश्यक परेमा अर्को शिक्षक महासंघ धनुषा गठन गर्नु पर्ने अबस्था आएकोले अभिलम्व विवादित ठाउहरूकाे अर्काे प्रतिनिधि पठाई अधिवेशन गरि पुर्नता दियाेस र केन्द्रीय शिक्षक महा संघकाे पहल र ध्यानाकर्षन हाेस भने माेर्चाले प्रेष विज्ञप्ति निकलना लागेका स्राेत बाट बुझिएको छ ।

साथै संयुक्त शिक्षक मोर्चा धनुषाको आकस्मिक बैठक तपशिलका मिति , समय र स्थानमा बस्न लागेका छन । स्थान : नेपाल राष्ट्रिय शिक्षक संगठनको कार्यालय मिति :- २०८१/०५/२० गते बिहिवार समय :- २ बजे दिनको

प्रकाशित : भाद्र २०,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA