संघीयताकाे सवलिकरण सम्बन्धमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न : मधेस प्रदेशJCNEPAL_MEDIA

भाद्र २४,२०८१ / जेसी नेपाल संवाददाता

मधेस प्रदेशमा संघीयताकाे सवलिकरण सम्बन्धमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएका छन ।

गृहजिल्ला सप्तरीको दुई दिवसीय भ्रमणक्रममा बिहानदेखि बेलुका ढिलासम्म विभिन्न कार्यक्रममा सहभागी भई आइतबार साँझ प्रादेशिक राजधानी जनकपुरधाम फर्कनु भयो । त्यसलगत्तै उहाँ फेडरलिज्म एन्ड लोकलाइजेसन सेन्टर काठमाडौँद्वारा जनकपुरधाममा आयोजित सङ्घीयता सबलीकरणसम्बन्धी एक बृहत्त अन्तर्संवादमा सहभागी हुनुभयो । आयोजना भएको सरकार तथा प्रदेशसभामा रहेका राजनीतिक दल र प्रदेश लोकसेवा आयोगसँगको अन्तक्र्रिया कार्यक्रममा सङ्घीय लोकसेवा आयोगका सेवानिवृत्त पदाधिकारीहरू पनि सम्मिलित हुनुभएको थियो ।

उक्त कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँह, मधेश प्रदेश सभाका सभामुख, मधेश प्रदेशका मन्त्रीहरू, मधेश प्रदेशसभामा रहेका विभिन्न राजनीतिक दलका संसदीय दलका नेताहरू, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, प्रदेशका मुख्य न्यायाधिवक्तालगायतका प्रदेश सरकार, प्रदेशसभाका राजनीतिक नेतृत्व र मधेश प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष लगायत सदस्यहरू बीच महिनायता आयोगले नेतृत्व प्राप्त गरेपछि गत एक महिनायता भएका प्रगति, चुनौती र समाधानका उपायबारे आइतबार साँझ अन्तक्र्रिया भएका थिए ।

प्रकाशित : भाद्र २४,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

जनकपुर भित्र अधिकान्स ट्रान्सफर्मर बिरामी, जनता पसिनाले लाेतपाेत र कार्यालय प्रमुख AC मा आराम गर्दै : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA