बालुवाटारमा विरोध प्रदर्शनका क्रममा रास्वपाका दर्जनाै नेता तथा कार्यकर्ता पक्राउ JCNEPAL_MEDIA

कार्तिक १३,२०८१ / जेसी नेपाल संवाददाता शिवकुमार / काठमाडौं

काठमाडौं बालुवाटारमा विरोध प्रदर्शनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका झण्डै एक दर्जन नेता तथा कार्यकर्ता पक्राउ परेका छन ।

प्रहरीले बालुवाटारमा विरोध प्रदर्शनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का झण्डै एक दर्जन नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ।

पार्टीका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रहरीले शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा प्रहरीले ११ जना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको बताएका छन्।

उनका अनुसार राजनीतिक प्रतिशोध, अन्याय, बेथिति र भ्रष्टाचारविरुद्ध आज बालुवाटारमा विरोध प्रदर्शन गर्ने क्रममा बालुवाटारनजिक नेपाल हाउसको अगाडिबाट उनीहरू गिरफ्तारमा परेका छन् ।

प्रकाशित : कार्तिक १३,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA