टिकटक स्टार माहीले खोलिन् जनकपुरमा एक्सप्रेस ब्यूटी स्टुडियो

२३ मंशिर २०८० / जेसी नेपाल संवाददाता

जनकपुरधाम : मधेश प्रदेशका राजधानी जनकपुरधामको कदम चौकमा एक्सप्रेस ब्यूटी स्टुडियो संचालनमा आएको छ । माही नाम परिचित टिकटक स्टार रुपन कुमारी यादवले ‘एक्सप्रेस ब्यूटी स्टुडियो’ संचालनमा ल्याएकी हुन् ।

सो स्टुडियोमा ब्यूटी पार्लरलगायत महिलाका लागि आवश्यक कस्मेटिक सामाग्री, विवाहको सामाग्री, सिंगारको सामग्रीहरु पाइने संचालिका यादवले बताइन् । स्टूडियो उद्घाटनका अवसरमा एक महिनासम्म १५ प्रतिशत छुट दिने घोषणा संचालिका यादवले गरेकी छिन् ।

जनकपुरधाममा रहेकी महिलाहरुलाई ब्यूटी पार्लर गर्न आउनेहरुको लागि एउटा रोजगारीको समेत अवसर रहेको छ । काम गर्न ईक्छुक महिलाहरुले २ -४ घण्टा काम गरेर पैसा कमाउन सकिन्छ ।

प्रकाशित : मंसिर २३, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहामा मोटरसाईकलको ठक्करबाट वृद्ध घाइते ,सेनाका दुई जवान पक्राउ : JCNEPAL MEDIA

CIB को असई हुँ भनी सर्वसाधारणलाई ठगी गर्ने महिलालाई प्रहरीले गरे पक्राउ : JCNEPAL

मधेश प्रदेशमा हराउने व्यक्तिहरुको संख्या डर लाग्दो : प्रदेश प्रहरी कार्यालय

दिउँसोसम्म ६० प्रतिशतभन्दा बढी मतदान,राष्ट्रियसभा निर्वाचन मधेस प्रदेश : JCNEPAL MEDIA

बालिकालाई १९ दिनसम्म प्रहरी र होटल सँचालकले गरे बलात्कार, शंकाको घेरामा एसपी रेग्मी : JCNEPAL MEDIA

सिरहा बलात्कार घटनामा चारवटा मुद्दामा पञ्चसहित ८ जनाविरुद्ध किटानी जाहेरी : इप्रका लहान JCNEPAL MEDIA