काँग्रेस सभापति शेरबहादुर देउवा भाेली जनकपुर आउदै

मंशिर २४,२०८० / जेसी नेपाल संवाददाता

जनकपुरधाम : काँग्रेस सभापति भाेली जनकपुर आउने कार्यक्रम रहेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भाेली धनुषाको औरही गाउँ पालिका वाडा नं. ४ स्थित श्री माध्यमिक विद्यालय ,औरही ,धनुषाकाे प्राङगनमा हेलिकप्टर बाट आउने कार्यक्रम रहेको छ ।

नेपाली काँग्रेसका पुर्व सभापति स्व. राजकिशाेर सिंहकाे शालिक अनावरण गर्ने कार्यक्रम मात्र भएको हुनाले अनावरण गरी वेलका ४ बजे काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

उक्त कार्यक्रमकाे बारेमा नेपाल सरकारका पुर्व कृषि मंत्री ,पुर्व केन्द्रीय सदस्य राम कृष्ण यादव र जिल्ला सभापति याेगेन्द्र पजियारले जानकारी गराए ।

प्रकाशित : मंसिर २४, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहामा मोटरसाईकलको ठक्करबाट वृद्ध घाइते ,सेनाका दुई जवान पक्राउ : JCNEPAL MEDIA

CIB को असई हुँ भनी सर्वसाधारणलाई ठगी गर्ने महिलालाई प्रहरीले गरे पक्राउ : JCNEPAL

मधेश प्रदेशमा हराउने व्यक्तिहरुको संख्या डर लाग्दो : प्रदेश प्रहरी कार्यालय

दिउँसोसम्म ६० प्रतिशतभन्दा बढी मतदान,राष्ट्रियसभा निर्वाचन मधेस प्रदेश : JCNEPAL MEDIA

बालिकालाई १९ दिनसम्म प्रहरी र होटल सँचालकले गरे बलात्कार, शंकाको घेरामा एसपी रेग्मी : JCNEPAL MEDIA

सिरहा बलात्कार घटनामा चारवटा मुद्दामा पञ्चसहित ८ जनाविरुद्ध किटानी जाहेरी : इप्रका लहान JCNEPAL MEDIA