ताजा सामाचार

पहिरोमा परी खेजेनिममा एकै घरका ४ जनाको मृत्यु: ताप्लेजुङ JCNEPAL_MEDIA

असार १, २०८१ / जेसी नेपाल संवाददाता ताप्लेजुङ : हीबार राति गएको पहिरोमा परी फक्ताङलुङ गाउापालिका–२ खेजेनिममा एकै घरका ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार फक्ताङ..

ताजा सामाचार

...
साउनदेखि ड्राइभिङ लाईसेन्सको सट्टा राष्ट्रिय परिचय पत्र JCNEPAL_MEDIA

जेष्ठ २८,२०८१/ जेसी नेपाल मिडिया सरकारले आगामी आर्थिक वर्षदेखि नयाँ लाइसेन्स लिने र नवीकरण गर्नेहरूलाई राष्ट्रिय परिचयपत्रमै लाइसेन्सको विवरण राखे..

...
भारतका प्रधानमन्त्री मोदीले लिए तेस्रोपटक शपथ JCNEPAL_MEDIA

जेष्ठ २७,२०८१/ जेसी नेपाल मिडिया आइतबार राष्ट्रपति भवनमा एक समारोहबीच राष्ट्रपति द्रौपडी मुर्मूसामु मोदीले प्रधानमन्त्रीको शपथ लिएका हुन्। शुक्रबा..

...
भारत भ्रमणबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीले जानकारी गराए JC_NEPAL_MEDIA

जेष्ठ २७,२०८१/ जेसी नेपाल मिडिया राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शितल नि..

...
विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण मात्रै नभई पर्यावरण जाेगाउन एकजुट हुनुपर्छ : राष्ट्रिय अभियानी जगदीश चाैधरी

जेष्ठ २६,२०८१/ जेसी नेपाल संवाददाता विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण मात्रै नभई पर्यावरण जाेगाउन एकजुट हुनुपर्ने राष्ट्रिय अभियानी जगदीश चाै..

...
राजदूत फिर्ता बोलाउने सरकारको निर्णय प्रति गरे विरोध : उपेन्द्र यादव JC_NEPAL_MEDIA

जेष्ठ २६,२०८१/ जेसी नेपाल मिडिया राजदूत फिर्ता बोलाउने सरकारको निर्णय प्रति उपेन्द्र यादवले विरोध जनाएका छन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्य..

...
पतिको दिर्घायुको कामना गर्दै मिथिलानीहरु आज वटसावित्री पर्व मनाउँदै

जेष्ठ २४,२०८१/ जेसी नेपाल संवाददाता पतिको दिर्घायुको कामना गर्दै मिथिलानीहरुले आज वटसावित्री पर्व मनाउँदै छन् । जनकपुरधाम लगायत ग्रामीण भेगमा नवविव..

...
सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) ले पाएन बहुमत, सरकार गठबन्धनको भरमा

जेष्ठ २३,२०८१/ जेसी नेपाल मिडिया काठमाडौं :सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) ले पाएन बहुमत, सरकार गठबन्धनको भरमा हुने भएको छ । भारतमा प्रधानमन्त्री..

...
१० हजार कराेडकाे काण्ड लुकाउन अर्को काण्ड गरेर जन्ता नझुक्याउनु हाेला , बालेनले गरे ओलि माथि टिप्पणी

जेष्ठ २१,२०८१/ जेसी नेपाल संवाददाता काठमाडौ महानगरले गर्न लागेको फुटपाथ विस्तारमा एमाले नेतृत्व भौतिक पूर्वाधार मन्त्रालयले अवरोध गरेपछि मेयर बाले..

...
मोटरसाइकल र स्कुटर ठोक्किंदा दुवै चालकको मृत्यु : ललितपुर

जेष्ठ १९,२०८१/ जेसी नेपाल संवाददाता ललितपुरकाे इमाडाेलमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुवै सवारी साधनका चालकको मृत्यु भएको छ। ..

लोकप्रिय समाचार

...

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

जेष्ठ २४,२०८३ / जेसी नेपाल संवाददाता काठमाडौं : भारतमा घरेलु प्रयोगको एलपी ग्यास सिलिन्डरको मूल्य प्रति सिलिन्डर २९ भारतीय रुपैयाँले वृद्धि भएसँगै ने..

  • एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

  • एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

  • पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

  • धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

  • अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

  • सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA