ताजा सामाचार

संसद्‍को बजेट अधिवेशन अवहान : संघीय

बैशाख २०,२०८० / जेसी नेपाल संवाददाता काठमाडौं : सरकारले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकको सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते शुक्रबार दिउँसो २ बजे अन्तर्राष्ट्..

ताजा सामाचार

...
नेपालका नेताहरु दिल्लीमा ,भाजपाको चुनावी रणनीति बुझ्न

बैशाख २०,२०८० / जेसी नेपाल संवाददाता काठमाडौं : भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले अपनाउने चुनावी रणनीतिबारे बुझ्न नेपालका ५ राजनीतिक दलक..

...
अन्तरदेशीय रेलमार्ग निर्माणले लिएन गति : नेपाल-भारत

बैशाख २०,२०८० / जेसी नेपाल संवाददाता काठमाडौं : नेपाल–भारत सीमानाकामा अन्तरदेशीय रेलमार्ग निर्माणको कामले अझै गति लिन सकेको छैन । दुई देशबीच समझदार..

...
दुई जना मानिस र ट्रक दुई सय सोह्र किलो लागू औषध गाँजा सहित प्रहरीको नियन्त्रणमा

बैशाख १९,२०८० / जेसी नेपाल संवाददाता बारा प्रहरीले दुई सय १६ किलो लागू औषध गाँजा सहित दुई जना मानिस र ट्रकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्या..

...
सप्तरीमा २ सयभन्दा बढी घर जलेर नष्ट

बैशाख १४,२०८० / जेसी नेपाल संवाददाता सप्तरी : सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । महादेवा गाउँपालिका–१ चिम्टीमा मंगलबार दिउँसो २ बजे ..

...
धनुषा प्रहरी द्वारा १५९ किलो लागू औषध गाँजा बरामद

बैशाख १८,२०८०/ जेसी नेपाल संवाददाता धनुषा प्रहरी द्वारा १५९ किलो लागू औषध गाँजा बरामद भएका छन । आज मिति २०८१।०१।१८ गते अं. ०९:१५ बजेको समयमा जिल्ला धनुष..

...
इलाममा ६०, बझाङमा ४९ प्रतिशत मतदान : उप-निर्वाचन

बैशाख १६,२०८०/ जेसी नेपाल संवाददाता इलाम, बझाङ —इलाम–२ मा शनिबार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ । उक्त क्षेत्रमा कुल..

...
५ वर्षीय छोराको हत्या आरोपमा आमा पक्राउ : सिरहा

बैशाख १४,२०८०/ जेसी नेपाल संवाददाता सिरहामा आफ्नै ५ वर्षीय छोराको हत्या गरी शव लुकाएको आरोपमा आमा ३४ वर्षीय सरीताकुमारी साह पक्राउ परेकी छन् । जिल्ला ..

...
राष्ट्रिय परिक्षा वाेर्ड , नेपालले कक्षा १२ काे परीक्षा लिदै , अँग्रेजी विषयकाे परीक्षा सम्पन्न

बैशाख १४,२०८० / जेसी नेपाल संवाददाता काठमाडौं : राष्ट्रिय परिक्षा वाेर्ड , नेपालले कक्षा १२ काे परीक्षा १४ गतेदेखि देशभर संचालन गरेका छन । परिक्षा शान्त..

...
ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण विस्तारमा सञ्जालले दिए जाेड

बैशाख १४,२०८० / जेसी नेपाल संवाददाता काठमाडौं : नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि भूराजनीतिक प्रभाव र प्रसारण सञ्जालको व..

लोकप्रिय समाचार

...

गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा नियमावली मिचेर एसएसपी–एसपी हेरफेर : JCNEPALMEDIA

जेष्ठ २५,२०८३ / जेसी नेपाल संवाददाता जेनजी आन्दोलनमा अत्यधिक बल प्रयोग गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंका तत्कालीन प्रमुख (प्रहरी वरिष्ठ उपर..

  • भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

  • एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

  • एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

  • पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

  • धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

  • अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA